बुद्ध एयरको सुरक्षा निर्देशिका- क्याटरिङ र शौचालय सेवा नपाइने, अरु के के छ व्यवस्था ?

भौगोलिक स्वरुप तथा मौसमी विविधताले नेपालको हवाई उड्डयनमा चुनौती रहे पनि यो सेवा आम सर्वसाधारणको रोजाइमा पर्छ । महँगो भाडा तिरेर भए पनि सुलभ र सहज ढङ्गले गन्तव्यमा पुग्ने जो कोहीको चाहनालाई हवाईजहाजको यात्राले सजिलै पूरा गरिदिन्छ। कुनै पनि विपद्को अवस्थामा होस् वा अन्य अत्यावश्यक कामका लागि पनि हवाईजहाजको प्रयोगको विकल्प हुँदैन । यतिबेला कोभिड–१९…