लक्ष्मी बैंक (LBL) को पुस २८ गते मंगलबार सम्पन्न २० औं वार्षिक साधारण सभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालक निर्वाचित भएका छन् । सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नेगरी विश्वकरण जैन तथा स्वाती रुङ्गटालाई बैंकको सञ्चालक समितिमा निर्विरोध पुननिर्वाचित गरेको छ । यसैगरी पुस २८ गते सम्पन्न सञ्चालक समितिको २३९ औं बैठकले संस्थापक…