कोरोना नियन्त्रण र रोकथाममा एकिकृत प्रविधिको आवश्यकतामा जोड

कोरोना नियन्त्रण र रोकथाममा प्रविधिको क्षेत्रबाट उल्लेख्य प्रयास भइरहेको भन्दै सरकारले सबैलाई एकिकृत गरेर प्रभावकारितामा जोड दिन आवश्यक रहेको बताएका छन । शनिवार नेपाल सरकारका प्रतिनिधिहरु सहित विभिन्न विज्ञहरुसँग भएको छलफलमा इन्टिग्रेटेड ट्रेसिङ तथा स्व परिक्षण एप ल्याउनु जरुरी हुने कुरामा जोड दिइएको छ । पूर्वमन्त्री गणेश शाहको संयोजकत्वमा आयोजना भएको वृहत छलफल कार्यक्रममा नाष्टका…