मन्त्रिपरिषद्को बैठक बस्दै, स्वरुप परिवर्तन गरेर लकडाउन लम्ब्याउने तयारी

लकडाउनलाई निरन्तरता दिने विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक आइतबार बस्ने भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने तय भएको हो। विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालमा जारी गरेको लकडाउन थपघटबारे निर्णय गर्न बैठक बस्ने भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि गएको चैत ११ गतेदेखि लागु भएको लकडाउनको अवधी सोमबार…