शिखर इन्स्योरेन्सले जुम्लामा शुरु गर्यो कोभिड–१९ विशेष बीमा कार्यक्रम

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड जुम्लाले कोभिड–१९ को विशेष बीमा कार्यक्रम सञ्चालनमा ल्याएको छ । बीमा अवधिभित्र कोभिड–१९ को पिसिआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएका व्यक्ति बीमा भुक्तानी गर्न योग्य हुने सो कम्पनीका कर्णाली प्रबन्धक ऋषिराम पाण्डेले जानकारी दिए । व्यक्तिले आफ्नो र परिवारका सदस्यको बीमा गर्न सक्ने छन् । परिवारको बीमा गर्दा सम्पूर्ण सदस्यको बीमा शुल्क…