एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको चार कम्पनीको ६ लाख २७ हजार २०० कित्ता संस्थापक शेयरको लिलामीमा आवेदन दिने शुक्राबार अन्तिम दिन रहेको छ । कम्पनीले यसअघि बिक्रीमा ल्याइसकेको सबै शेयर बिक्री नभएपछि पुस १९ गते आइतबारबाट पुस पुस २४ गते शुक्रबारसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेगरी पुनः लिलामीमा बिक्रीमा ल्याएको हो ।बैंकले नागरिक लगानी…