विशिष्टिकृत लगानी कोष व्यवस्थापकको अनुमति प्रक्रिया अन्तिम चरणमा

नेपाल धितोपत्र बोर्डले विशिष्टिकृत लगानी कोष व्यवस्थापकलाई अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । बोर्डले भेञ्चर क्यापीटल, प्राइभेट इक्यूटी तथा हेज फण्ड सञ्चालनका लागि विशिष्टिकृत लगानी कोष व्यवस्थापकलाई अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुगेको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए । बोर्डले विशिष्टिकृत लगानी कोष व्यवस्थापक सम्बन्धी कानुनी व्यवस्था गरेपछि भेञ्चर क्यापीटल, प्राइभेट इक्यूटी तथा…