प्रदेश नं १ मा २८ जना कोरोना सङ्क्रमित

प्रदेश नं १ मा हालसम्म २८ जना कोरोना सङ्क्रमित देखिएका छन्।हाल देशभर कूल ४८ जनामा कोरोना पुष्टि भएकामा आधा धेरै यसै प्रदेशमा रहेका छन्। सङ्क्रमितहरुमा २६ पुरुष र दुई महिला रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ । सङक्रमितमध्ये १६ नेपाली नागरिक र १२ भारतीय नागरिक रहेका छन् । नेपाली नागरिकमध्ये चार…