बैंक अफ काठमाण्डू लिमिटेड (BOKL) ले मंसिर २४ गतेदेखि २९ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको १ अर्ब ६० करोडको ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले १० वर्ष अवधिको “१०.२५ प्रतिशत बि.ओ.के डिबेन्चर २०८६” नामक १ अर्ब ६० करोड रूपैयाँ बराबरको १६ लाख कित्ता इकाई ऋणपत्र सर्वसाधारणमा निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये…