सुनको भाउ तोलामा १९ सय घट्यो, चाँदीमा सामान्य गिरावट

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार ९०० रुपैयाँले घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ४४ हजार ६००…