३५ अर्बको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आइतबार ३५ अर्ब बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । केन्द्रीय बैंकले 'विकास ऋणपत्र २०८० घ’ नाम दिइएको सो ऋणपत्र बोल कबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो । ती वर्ष अवधिको सो ऋणपत्रको ब्याजदर पनि बोलकबोलका माध्यमबाटै निर्धारण हुने बैंकले जनाएको छ । सरकारले विकास निमाणर््का काम गर्नका लागि पुँजी आवश्यक…