४९ अंकको उच्च सुधार सहित नेप्से ‘इन्ट्रा डे हाइ’ मा बन्द, ब्यापार र उत्पादनमूलक कम्पनीहरु चम्किए

शेयर बजार परिसूचक माप नेप्से बुधबार ४९ अंकको सुधार आएको छ । कारोबारको सुरुवाती एक घण्टामा उच्च बिक्रीचाप खेपेको बुधबारको बजारले त्यसपछि लय समात्दा क्रमशः बढ्दै जाँदा अन्तत बजार सूचक नेप्से दिनभरीकै उच्चतम बिन्दु अर्थात 'इन्ट्रा डे ‘इन्ट्रा डे हाइ’ मा पुगेर बन्द भएको छ । आज २०८ कम्पनीका ९९ लाख १० हजार ३ कित्ता…