डब्लुएचओलाई युरोपेली कुटनीतिज्ञको बलियो समर्थन

युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोर्रेलले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई आफुहरूको तर्फबाट बलियो समर्थन रहेको बताएका छन् । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससँग बिहीबार भएको टेलिफोन कुराकानीका क्रममा बोर्रेलले डब्लुएचओलाई समर्थन रहेको जानकारी दिएका हुन्। संसारभर महामारीको रूपमा फैलिएको कोरोनाभाइरस विरुद्धको लडाईमा डब्लुएचओलाई यो वेला साथ दिनुपर्ने आवश्यकतामा युरोपेली संघका अन्य…