लक्ष्मी बैंक (LBL) ले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसअनुसार बैंकले ८८ करोड ३१ लाख ३० हजार ३५६ रुपैयाँ बराबरको बोनस र २४ करोड ५३ लाख १३ हजार ९८८ रुपैयाँ नगद…