सरकारले चार्टर्ड फ्लाइट मार्फत ३४ चिकित्सक सुदूरपश्चिम पठायो

संघीय सरकारले सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको अवस्थालाइ हेरेर शुक्रबार ३४ जना चिकित्सको टोली विमान चार्टर्ड गरि पठाएको छ। शुक्रबारको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयको प्रवक्ता डा. विकास देवकोटाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडी अध्ययनरत ३४ जना चिकित्सहरुलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदबाट परिचालन हुनेगरि एक महिनाको लागि सुदूरपश्चिममा पठाइएको जानकारी दिए। आवश्यकता अनुसार मन्त्रालयले समय थप्ने सक्ने बताइएको…