अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना प्रमुखसहित ५ जना विरुद्ध साढे तीन करोड भष्ट्राचारको मुद्दा दायर गरेको छ । आयोगले वागमती तथा लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुख राजकुमार श्रीवास्तवसहित ५ जनाविरुद्ध ३ करोड ६५ लाख ९ हजार ४५ रुपैयाँ बिगो कायम गरी भष्ट्राचारको मुद्दा दायर गरेको हो । परवानीपुर बाराका आयोजना…