अपि पावर कम्पनी लिमिटेड (API) को हकप्रदमा अवितरित १३ लाख ४६ हजार २१८ कित्ता शेयरमा लिलामी आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पुस ६ गते सोमबारदेखि हकप्रदमा अवितरित सर्वसाधारण समूहतर्फको हकप्रद शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको थियो । कम्पनीको शेयरमा न्यूनतम मूल्य प्रति शेयर १०० रुपैयाँ वा सो भन्दा बढी तोकेर शिलबन्दी…