एनआईसी क्यापिटललाई सबा १ करोड खुलामुखी सामूहिक लगानी कोषको इकाई जारी गर्न अनुमति

एनआईसी एसिया क्यापिटलले खुलामुखी सामुहिक लगानी कोषको सबा १ करोड इकाई जारी गर्न नियामक निकाय धितोपत्र बोर्डले अनुमति दिएको छ । ‘एनआइसी एसिया डाईनामिक डेप्ट फण्ड’ संचालन गर्न बोर्डले कार्तिक २१ गते अनुमति दिएको जानकारी क्यापिटललाई दिएको छ । क्यापिटलले कूल ५० करोड रुपैयाँको यस योजनामा ५ करोड इकाई निष्काशन गर्न अनुमति मागेको थियो। सो…