प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा बाँडफाँड गरेको प्राथमिक शेयरको नतिजा नोटबजारमा प्रकाशित भएको छ। कम्पनीले ५ लाख ४० हजार आवेदकलाई १० कित्ताका दरले शेयर वितरण गरेको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १० लाख ५१ हजार २१६ जनाले आवेदन गरेकोमा २ हजार १६९ आवेदन रद्ध भएका थिए । सदर आवेदन १०…