कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८८ हजार ४०० नाघ्यो, १५ लाख १७ हजार संक्रमित

विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसबाट संक्रमित भएकामध्ये बिहीबार बिहान ७ बजेसम्म ८३ हजार ४४१ जनाको ज्यान गएको छ । १५ लाख १७ हजार भन्दा धेरै मानिस संक्रमत भएका छन् भने ३ लाख २९ हजार उपचारपछि निको भएका छन् । दुई सय ९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोनाबाट अझैपनि १० लाख…