फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले मंसिर १८ गते ११ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले अम्रपाली ब्याक्वेटमा बिहान ११ बजे साधारण सभा बोलाएको हो । साधारण सभाले गत आवबाट प्रस्ताव भएको ९.५० प्रतिशत बोनस शेयर र ४.१८ प्रतिशत नगद लाभांश गरी १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसैगरी…