हिमालयन डिष्टिलरी (HDL) ले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई शतप्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले शेयरधनीलाई ५० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५० प्रतिशत नगद लाभांश घोषणा गरेको हो। पुस २ गते बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । हाल कम्पनीको…