महासंघमा महादंगल: जिल्लानगर उपाध्यक्षमा प्रधान समुहबाट दिनेश श्रेष्ठ विजयी

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाबाट जिल्ला नगरको उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन्। किशोर प्रधान समुहबाट दिनेश श्रेष्ठले चन्द्र ढकाल समुहका गुणनिधि तिवारीलाई पराजित गर्दै जिल्ला नगर तर्फ उपाध्यक्षमा निर्वाचित भएका हुन् । कुल १०५ मत खसेकोमा विजयी भएका दिनेश श्रेष्ठले श्रेष्ठले ५८ मत ल्याए भने पराजित भएका गुणनिधि तिवारी ४७…