चिलिमे जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६र७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूाजीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद ९कर प्रयोजनको लागि समेत० गरि कुल २० प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको हो ।…