मौद्रिक नीतिको पहिलो त्रैमासीक समिक्षा आज, अधिक तरलता व्यवस्थापन र घट्दो ब्याजदरलाई सम्बोधन गर्ने

नेपाल राष्ट्र बैंकले बिहीबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासीक समिक्षा गर्ने भएको छ । राष्ट्र बैंकको बिहीबार साढे ४ बजे हुने सञ्चालक समितिको बैंठकपछि मौद्रिक नीतिको समिक्षा सार्वजनिक गर्ने तयारी केन्द्रीय बैंकले गरेको हो। मौद्रिक नीतिको नीतिगत परिवर्तनका लागि कम्तीमा पनि ६ महिना पर्खनु पर्ने हुन्छ । त्यसैले गर्दा पनि केन्द्रीय बैंकले बिहीबारको…