एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग मार्फत ग्राहकले आफै मुद्दती खाता खोल्न सक्ने सुविधाको थालनी गरेको छ । डिजिटल बैंकिङ्गको प्रवद्र्धनका साथै आफ्ना ग्राहकलाई अनलाइन माध्यमबाट मुद्दती खाता खोल्ने सुविधा दिई सहज बैंकिङ्गको प्रत्याभूति गराउन बैंकले यस नवीन सेवा सुरु गरेको जनाएको छ । बैंकका ग्राहकले एनआईसी एशिया मोबैंक एपमा रहेको फिक्ड डिपोजिट आइकनमा ट्याप…