शेयर बजारमा सूचीकृत २०९ कम्पनीहरुमध्ये फर्स्ट माइक्रोफाइनान्स (FMDBL) चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने पहिलो कम्पनी बनेको छ । माइक्रोफाइनान्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण २ करोड ९७ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा २८ लाख ७८ हजार रुपैयाँ धेरै…