थ्रीस्टार हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा बासिन्दाका लागि निष्काशन गरेको आइपीओमा आज मंगलबारसम्म मात्र आवेदन दिन पाउने छन् । कम्पनीले बैशाख ११ गतेदेखि आइपीओ निष्काशन गरेको थियो । कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका १२ लाख ३१ हजार २५० कित्ता साधारण सेयर…