हिमालयन जनरल इन्स्योरेन्सको साधारण सभा आह्वान

हिमालयन जनरल इन्स्योरेन्स (HGI) ले वैशाख २९ गते २६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीले कार्की ब्यांकेट, बबरमहलमा बिहान ११ बजे सभा बोलाएको हो। साधारण सभाले सञ्चालक समितिले गत आव २०७५/७६ को मुनाफाबाट प्रस्ताव गरेको ७.७५ प्रतिशत (४ प्रतिशत बोनस र बोनसको कर प्रयोजनका लागि ३.७५ प्रतिशत नगद ) लाभांश वितरण गर्ने प्रस्ताव…