माउन्टेन इनर्जीको आईपीओ बाँडफाँड बुधबार १० बजे हुँदै

माउन्टेन इनर्जी नेपालले बिक्रीमा ल्याएको कार्तिक २६ देखि मंसिर ३ गतेसम्म बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) मंसिर १७ गते बुधबार १० बजे बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले सो जानकारी अनुसार आइतबार प्रि अलटमेन्ट सकाएर बुधबार क्यापिटलको कार्यालय नक्सालमा बिहान १० बजे आईपीओ बाँडफाँड गर्न लागेको हो ।धितोपत्र निष्काशन…