एक महिनामा एक परिवारलाई एउटा मात्र ग्यास सिलिन्डर

नेपाल आयल निगमले एक महिनामा एक परिवारलाई एउटा मात्र ग्यास सिलिन्डर दिने नीति ल्याएको छ । कोभिड–१९ को असर लम्बिन सक्ने आकलन गर्दै निगमले बजारमा ग्यास अभाव हुन नदिन र प्रभावकारी व्यवस्थापनका लागि नयाँ व्यवस्था लागु गरिएको जनाएको छ । निगमले ग्यास डिलरले बिक्रेतालाई ग्यास बिक्री गर्दा मासिक रूपमा ‘एक परिवार, एक सिलिन्डर’को प्रक्रिया अपनाई…