बजेटको आकार नघटाउने तयारीमा कामपा

काठमाण्डौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०\८१ का लागि गत वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । कामपा राजस्व विभागका प्रमुख धुव्र काफ्लेका अनुसार चालु आर्थिक वर्षको भन्दा बजेटको आकार बढाउने अभ्यास भइरहेको छ तर घट्दैन । “कामपाले चालु आवका लागि करिब २५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । नयाँ आवमा केही नयाँ योजना…