काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा लगातार गिरावट आएको छ । मंगलबारदेखि सुनको मूल्यमा लगातार ओरालो लागेको हो । मंगलबार तोलामा १२ सय रुपैयाँले घटेको सुनको मूल्य आज बुधबार १६ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार…