कोरोनाको असर सम्बोधन गर्न निजी क्षेत्रका प्रतिनिधिमण्डलद्धारा बृहत राहत प्याकेज ल्याउन माग

कोरना भाइरसका कारण उद्योग व्यवसायमा गम्भिर असर पर्न थालेपछि आइतबार निजी क्षेत्रका प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर उद्योग व्यवसाय बचाउन बृहत किसिमको राहत प्याकेज ल्याउन माग गरेको छ। अर्थमन्त्रीसँगको भेटमा प्रतिनिधिमण्डलले बैंकहरुबाट सहज रुपमा पुनरकर्जाको सुविधा उपलब्ध गराउन, चैतभित्र तिर्नुपर्ने करको समयावधि थप्न, कर्जाको ब्याजदरको माथिल्लो सीमा तोक्न तथा समयमा नै कर्जा असुली हुन…