चार कम्पनीको पौने २५ करोड मूल्यको बोनस सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार चार कम्पनीको २४ करोड ७१ लाख ६२ हजार १९२ रुपैयाँ मूल्यको २४ लाख ७१ हजार ६२१ दशमलव ९२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार एनएलजी इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, इन्फिनीटिी लघुवित्त र सबैको लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो । एनएलजी इन्स्योरेन्सको चुक्ता पुँजीको १० प्रतिशतले हुन…