काठमाडौँ । स्थानीय बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, शुक्रबार चाँदीको मूल्य…