शेयर बजारमा तीब्र उतार-चढाव देखिएपछि लगानीकर्ताको बढ्यो दौडधुप

गत साता देखि शेयर बजारमा अस्वभाविक रुपमा तीब्र उतार-चढाव देखा परेपछि शेयर लगानीकर्ताहरु बजार सुधारका माग राखेर नियामक निकाय धाउन थालेका छन्। गत साता र यो साता उच्च अंकले बजार घट्ने र बढ्ने क्रम देखा परेपछि शेयर लगानीकर्ताले भेटघाटको क्रम बढाएका हुन्। पछिल्लो समयमा कोरोनाको त्रास बढेपछि शेयर बजारमा उच्च अंकको गिरावट देखा पर्न थालेको…