एक वाणिज्य बैंक सहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

फागुन २९ गते बिहीबार एकैदिन सेञ्चुरी कमर्सियल बैंक सहित वोमी लघुवित्त र अपि पावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। तीनवटै कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि तोकेको शेयर दाखिला खारेजी गर्ने मिति अनुसार बिहीबारसम्म कायम हुने लगानीकर्ताले मात्र लाभांश पाउनुका साथै साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन्। सेञ्चुरी बैंक वोमी लघुवित्तले…