गुराँस लाइफ इन्स्योरेन्स (GLICL) को बिहीबार शेयरमूल्य समायोजन भएको छ । कम्पनीले आव २०७४/७५ बाट वितरण गर्ने बोनस शेयरको बुकक्लोजसँगै बिहीबार शेयरमूल्य समायोजन भएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्पनीले आव २०७४/७५ बाट वितरण गर्ने ५.२५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन गरेको हो । बोनस शेयर समायोजनपछि नेप्सेले इन्स्योरेन्स कम्पनीको समायोजित शेयरमूल्य ५७६…