बुधबार पनि सुनको भाउ बढेको छ । मंगलबारको तुलनामा आज सुन तोलामा ९०० रुपैयाँले वृद्धि भएको हो । यससँगै नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको भाउ प्रतितोला ९६ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँ तोकेको छ । आज चाँदीको भाउ प्रतितोला एक हजार २०५ रुपैयाँ निर्धारण गरिएको महासंघले…