सात दिन भित्रै कोरोना बीमाको दाबी भुक्तानी गर्न बीमा समितिको निर्देशन

बीमा समितिले सात दिन भित्र कोरोना बीमाको दाबी भुक्तानी गर्न सबै निर्जीबन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । कोरोना बीमाको दाबी भुक्तानीमा आलटाल भएर चौतर्फी आलोचना भएपछि अर्थमन्त्रालयले बीमा समितिलाई पत्र लेखेर ७ दिनभित्र दाबी भुक्तानी सल्टाउने व्यवस्था मिलाउन भनेको थियो । अर्थको निर्देशन लगत्तै समितिले मंगलबार सबै निर्जीवन बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै कोरोना…