अर्थतन्त्र सुधारका लागि फजुल खर्च कटौती गर्नुपर्छ : पूर्वअर्थमन्त्री पौडेल

पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधारका लागि फजुल खर्च कटौती गर्नुपर्नेमा जोड दिएका छन् । बुटवलमा शनिबारदेखि सुरु भएको राष्ट्रिय पार्क सम्मेलनको उद्घाटन गर्दै पौडेलले यसका लागि सरकारले सबै दल र विज्ञसँग छलफल गरी फजुल खर्च कटौती गर्दै राजस्वले चालु खर्च धान्न सक्ने बजेट निर्माण गर्न सुझाव दिए । उनले कानुनको अभावमा सामुदायिक वनभित्र सञ्चालित पार्कले…