नेपाल टेलिकमको नाफा भारी गिरावट, ५७.२१ प्रतिशतको गिरावट

काठमाडौँ । नेपाल टेलिकमको खुद नाफा ५७.२१ प्रतिशतले घटेको छ । आर्थिक बर्ष २०८१÷८२ को चौथो त्रैमासिकसम्म खुद मुनाफा २ अर्ब ६६ करोड ८१ लाख ९२ हजार रुपैयाँमा सीमित भएको छ । सो रकम गत आर्थिक बर्षको सोहि अवधिको खुद नाफा भन्दा ५७.२१ प्रतिशतले कम हो । गत आर्थिक बर्षमा टेलिकमको खुद मुनाफा ६ अर्ब…