सूर्या लाइफको ५५ हजार कित्ता संस्थापक शेयरको लिलामी बन्द हुँदै

एनआईसी एशिया बैंकले लिलामीमा राखेको सूर्या लाइफ इन्स्योरेन्सको ५५ हजार कित्ता संस्थापक शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो।बैंकले फागुन ५ गतेदेखि न्यूनतम मूल्य २५० रुपैयाँ तोकेर शेयर लिलामीमा निकालेको थियो । शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले २५० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ। लगानीकर्ताहरुले १० ले भाग…