आइएमई जनरल इन्स्योरेन्सको बोनसमा शेयरमूल्य समायोजन

आइएमई जनरल इन्स्योरेन्स (IGI) को फागुन १२ गते सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको छ। गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण इन्स्योरेन्सले सोमबार बुकक्लोज गरेसँगै नेप्सेले प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन गरि नयाँ शेयरमूल्य निर्धारण गरेको हो। नेप्सेले इन्स्योरेन्सको चुक्ता पूँजीको ६ प्रतिशत बोनस समायोजन गरि प्रतिकित्ता ५०० रुपैयाँ निर्धारण गरेको हो। आइतबार…