बिहीबार पाँच अर्ब ४५ करोडको कारोबार !

नेप्सेका अनुसार बिहीबार ५ अर्ब ३५ करोड ३७ लाख ६६ हजार रुपैयाँको कारोबार भएको छ ।  दुई बजेर ५४ मिनेटसम्म २ अर्ब ५७ करोडको कारोबार भएको बजारमा  पछिल्लो ६ मिनेट अवधिमा एकाएक २ अर्ब ८८ करोडको कारोबार भएको देखिएको हो। हेर्नुहोस् नेप्सेको वेवसाइटमा देखिएको कारोबार विवरण:-   वास्तविक कारोबार कम भएपनि नेप्सेको वेवसाइटमा देखिने गढबढीका…