मर्जर प्रस्ताव पारितका गर्न प्रभु र महालक्ष्मी लाईफले डाके सभा

एक आपसमा मर्जर सम्झौता गरेका दुई बीमा कम्पनीहरु प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सले जेठ २६ गते एकै दिन साधारण सभा आह्वान गरेका छन् । दुई इन्स्योरेन्सबीच १ बराबर १ कित्ता सेयर आदानप्रदान रेसियोमा मर्जर हुँदैछ । प्रभु लाइफ र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच २०७९ असार ३० गते मर्जरका लागि प्रारम्भिक सम्झौता भएको थियो ।…