बागलुङ । अरु समयमा सुनसान हुने गाउँमा दसैँमा रमाइलो हुन्छ । रोजगारी, पढाइलगायतका कारणले गाउँ छाडेकाहरु दसैँमा फर्कने चलन हुन्छ । तर बागलुङका केही ग्रामीण क्षेत्र दसैँमा पनि सुनसान छन् । बढ्दो बसाइँसराइँ र विदेश पलायनका कारण दसैँमा गाउँ सुनसान भएका हुन् । खासगरी जिल्लाको काठेखोला गाउँपालिका, गलकोट नगरपालिका र बागलुङ नगरपालिकाका ग्रामीण क्षेत्रबाट बसाइँसराइ…