करदाता शिक्षाले गर्दा काभ्रेमा ९ प्रतिशत कर सङ्कलनमा वृद्धि

काभ्रेपलाञ्चोक । आर्थिक वर्ष २०८१/८२ मा काभ्रेपमा करिब ९ प्रतिशतले कर बढेको छ । बितेको आवमा ३ अर्ब ८८ करोड ५९ लाख ६८ हजार रुप्ैइाँ राजस्व सङ्कलन अघिल्लो आबभन्दा ८ दशमलव ७२ प्रतिशतले वृद्धि भएको हो । जिल्लास्थित आन्तरिक राजस्व कार्यालय धुलिखेलले वार्षिक लक्ष्यको तुलनामा ८५ दशमलव ६१ प्रतिशत प्रगति गरेको जनाइएको छ । यसमध्ये…