स्वस्तिक लघुवित्त घाटामा

स्वस्तिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको ६ महिनासम्ममा १२ लाख ६९ हजार रुपैयाँ खुद नोक्सानी ब्यहोरेको छ । हालै स्थापना भएको यस लघुवित्तको व्यवसाय विस्तारबाट भएको आम्दानीले खर्च धान्न नसक्दा कम्पनी नोक्सानीमा गएको हो। पुस मसान्तसम्ममा लघुवित्तले १ करोड ७६ लाख निक्षेप संकलन तथा १९ करोड ४२ लाख रुपैयाँ सापटी लिएर गरि १९ करोड…